साङ्गितिक यात्रामा सन्तोष

गाएनको क्षत्रमा अघि बढ्दै गरेका खोटाङ् सप्तेस्वरका सन्तोस दुमी राइ सानैदेखिनै गीत संगीतप्रतिको रुचीका कारण आज छुट्टै पहिचान बनाउन सफल छन्, स्कुले जीवनबाटनै थुप्रै साङगितिक कार्यक्रममा आफ्नो सहभागीता जनाउन अघी पर्ने सन्तोषले धेरै कार्यक्रममा आफ्नो प्रस्तुती दिईसकेका छन सानै देखि सारंगी र बासुरी बजाउन सिपालु उनले ओम संगीत पाठशाला नया बानेस्वरबाट म्युजिक ट्रेनीङ् लिएर साङगितिक … Continue reading साङ्गितिक यात्रामा सन्तोष